योवर्षको सबैभन्दा बहुप्रतिक्षीत भनिएको चलचित्र ‘कृ’ को ट्रेलर शुक्रबार काठमाडौमा एक कर्यक्रमका बिच सार्वजनिक भएको छ। अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्रले चलचित्रको कुनै पनि प्रचार सामाग्री नबाहिरिदै सर्बाधिक चर्चा बटुलेको थियो। चलचित्र बाट दर्शकले धेरै नै अपेक्षा राखे पनि चलचित्र “कृ” को ट्रेलर दर्शकले अपेक्षा गरे बमोजिम पाउने छैनन् । कृ को प्रकाशित पोस्टर जहा अनमोल केसीलाई बेग्लै रुपमा देखिन सकिन्छ र त्यो तारिफ योग्य पनि छ। तर, कृ को ट्रेलरले आशालाई निराशामा परिणत गरेको छ।
भिडियो हेनुस