आज:  | Wed, 24, Apr, 2024

किन सर्यो कान्छी १ हप्ता पछी के स्वेता डराएकी हुन त ?

२०७४, ४ पुष मंगलवार ०५:३४ मा प्रकाशित ( ६ साल अघि) ३९३२३ पाठक संख्या

काठमाडौं पुष ३

केही समय अगाडि देखि ‘कृ’ र ‘कान्छी’ जुध्ने भएपछि चलचित्रबृत्तका केही सहित सिनेप्रेमी दर्शकले पनि प्रतिक्षित फिल्महरुलाई यसरी जुधाउन नहुने बताईरहेका थिए ,जसै बीचमा हामीले स्वेता खड्का संग छोटो टेलीफोन सम्पर्क गरि  कुराकानी गरेका थियौं, किन सारिएको रैछ कान्छी सुन्नुस सस्वेताको जवाफ के आयो ?

खबर एक्सप्रेस