आज:  | Fri, 01, Dec, 2023

बागी २ मा यस्ता देखिनेछन टाइगर सरफ ।।

२०७४, ९ पुष आईतवार १५:३५ मा प्रकाशित ( ५ साल अघि) ३४८०५ पाठक संख्या

बागी २०१६ को एक सफल चलचित्रका रुपमा चिनिन्छ । यस चलचित्रमा टाइगर सरफ र श्रद्धा कपुरको मुख्य अभिनय रहेको थियो । २०१८ मा रिलिज हुन लागेको बागी २ मा भने श्रद्धाले भने ठाउँ पाएकी छैनन उनको सट्टा बागी २ मा दिशा पट्टानी देखिन लागेकी हुन । बागी २ अहमद खानले निर्देशन गर्न लागेका हुन उनले यो भन्दा पहिला बनाएका चलचित्र कुनै पनि सफल भएका छैनन । बागी २ मा टाइगर सरफले एक्दमै मेहनत गरेको देखिन्छ ।

[tps_footer][/tps_footer]

खबर एक्सप्रेस