चलचित्र लालपुर्जाको पहिलो ट्रेलर दुइ हप्ता अगाडी युट्यूब मार्फत रिलिज गरिएको थियो । पहिलो ट्रेलरमा गरि सौगात मल्ल र न कार्कीलाइ केन्द्रबिन्दु बनाइएको थियो भने दोस्रो ट्रेलर दोस्रो ट्रेलर एकदमै अब्स्ट्राक्ट बनाइएको छ ।
नेगेतिभ बुद्ध ब्यानर मार्फत निर्माण न्हेको यस चलचित्रलाइ निगम श्रेष्टले निर्देशन गरेका हुन् । चलचित्र लाहुरेबाट निकालिएका निगम श्रेष्टले लालपुर्जा कस्तो बनाए त्यो भने हेर्न बाकि नै छ, ट्रेलरमा पर्पल रंगको धेरै प्रयोग गरिएको छ । मिरुना मगरको चलचित्रमा नाम पनि पर्पला रहेको जानकारी पाइन्छ । कुमार नगरकोटी पनि देखिएको ट्रेलरमा अक्षरगन्ज, पर्पल गाउँ, मितेरी गाउँ जस्ता धेरै साहित्यिक शब्दको पनि प्रयोग गरिएको छ । हरिहर शर्मा, सौगात मल्ल, बिपिन कार्की, मेनुका प्रधान, मेरुना मगर आदि अभिनित यस चलचित्रलाइ उमेश श्रेष्ट र बिक्रम थारुले मिलेर निर्माण गरेका हुन, चलचित्र माघ ४ गते प्रदर्शनमा आउनेछ ।
हेर्नुहोस ट्रेलर
https://www.youtube.com/watch?v=8TdMZkoqHjk