आज:  | Mon, 25, Sep, 2023

के टाईगर र दिशाले विवाह गरेकै हुन त ?

२०७४, २३ पुष आईतवार ०६:१० मा प्रकाशित ( ५ साल अघि) ३५३८१ पाठक संख्या

काठमाडौ , २३ पुस । सामान्यतय एकाठमाडौ , २३ पुस । कैसाथ क्यामारामा कैद भइरहने बलिउड जोडी टाइगर स्रफ र दिसा पटानी आफ्नो समबन्धको बारेमा त्यति खुलस्त हुन चाहादैनन् । तर हालै सार्वजनिक भएको एउटा सनसनीपूर्ण भिडियोले सबैलाई उनीहरुले गुपचुप विवाह गरेका हुन् कि भन्ने प्रश्न सोच्न बाध्य बनाउँछ ।

उक्त भिडियोमा यी दुईले एकअर्कालाई बरमाला लगाइदिएको देख्न सकिन्छ । भिडियोको उक्त फुटेज देख्दा सबैलाई उनीहरुले गोप्य विवाह गरेको हो भन्ने लाग्न सक्छ । तर भिडियोमा देखिएको उक्त फुटेज यथार्थ नभएर गोवास्थित चलचित्र बागी २ को लागि शुट गरिएका केहि महत्वपूर्ण दृश्यहरु हुन् ।

दिशा र टाइगरको यो जोडि हाल श्रीलंकाकमा छन् । यी दुवैले आफ्नो व्यस्त सेडुएलबाट समय निकाले एकअर्कासँग नयाँ वर्ष मनाउन श्रीलंका गएका हुन् । म्युजिक भिडियो बेफिक्रापछि पहिलोपटक यी दुईले बागी २ मा स्क्रीन शेयर गर्दैछन् ।

खबर एक्सप्रेस