माघ २- सलमान खान र रोमानियाकी युवती युलिया वन्तुर बिच प्रेम सम्बन्ध रहेको र उनीहरुले बिवाह गर्ने खबरहरु बाहिर आइरहेका अवस्थामा वन्तुरले सलमानसँगको विवाहबारेमा एक कार्यक्रमबिच मिडिया सामु झुटो रहेको खुलासा गरेकी छिन ।
युलिया भन्छिन सलमान खान लाई म सधै सम्मान गर्छु । तर जती खबर बाहिर आए धेरै कुरा सत्य छैन । म अहिले आफ्नै जिन्दगीको योजना बनाउन नसकेको अवास्था छ । र मलाई भारतमा काम गर्ने कुनै पनी योजना थिएन । सलमान ले नही भारत आएर भविश्य सुरुवात गर्न सल्लाह तथा साथ् दिए पछी मात्र गित गाउन सुरु गरे सँगै सफल रहेको बताइन् ।
सलमान आफ्नो अशल साथी मात्र रहेको र विवहा को जुन हल्ला मिडीयामा आएको छ त्यो सबै झुट् रहेको खुलाशा गरिन् ।
युलिया सलमान को घर परिवार सँग पनि नजिक छन् र सलमान ले पनि युलियाको हिन्दी गित सेयर गर्दै शुभकामना दिएका थिए ।