आज:  | Wed, 17, Apr, 2024

दोश्रो विवहा गर्दै ऋतिक रोशन यि युवती सँग गॉस्दै छन लगन गॉठो

२०७४, ३ माघ बुधबार १७:४६ मा प्रकाशित ( ६ साल अघि) ३६२११ पाठक संख्या

एजेन्सी -माघ ३ आकु चिन्ता- बलिउड अभिनेता ऋतिक रोशनले फेरी दोस्रो बिहे गर्न लागेका छन् । भारतिय मिडियाका अनुसार ऋतिकले अरु कोही नभइ पूर्वपत्नी सजैनसँग नही विहे गर्न लागेको बताइएको छ ।

तीन वर्ष अघि डिर्भोष दिएर बसेका उनीहरुले पूर्नविवाह गर्न लागेका हुन् । उनीहरुको डिभोर्स भएपछि बच्चामा खराब असर परेको भन्दै उनीहरु जोडिन खोजेको बताइएको छ ।

उनीहरुको डिभोर्सपछि छोरा रिहान र रिदान स्वभाव बदलिएको र उनीहरु निकै चिन्तित रहेको र बच्चाहरुसँग घुलमिल हुन समेत हिचकिचाउन थालेको बताइएको छ ।

उनीहरुको पढार्इमा समेत असर परेकोले डिभोर्सपछि पनि ऋतिक र सुजैनले बिहे गर्न लागेको बताइएको छ । त्यसो त डिर्भोष पछि पनि उनीहरु धेरै जसोसँगै देखिन लागेका थिए ।

खबर एक्सप्रेस