आज:  | Fri, 01, Dec, 2023

सनी लियोनिले अाफ्ना फ्यानलाई प्रेमको कडा चुनौती

२०७४, ३ माघ बुधबार १७:४१ मा प्रकाशित ( ५ साल अघि) ३६७८९ पाठक संख्या

माघ ४ ,२०७४

सनी बलिउडकी सेक्सी अभिनेत्री हाल अाफ्ना फ्यानलाई प्रेम प्रस्तुत गर्न सकस पार्दै चर्चामा अाईकी छीन्।गत साता सनीले मधुवाला, जिनत,अमान र रेखा आफ्नो आदर्श भएको बताएपछि उनको चर्चा चलेको हो।


त्योसाथै सनीले सामाजिक सञ्जालमा भिडियोमा प्रमको चुनौती गर्दै पोस्ट गरेकी थिईन्।जो ले त्यो चुनौती पुरा गर्छ त्योसले सनीसँग भिडीयो कल गर्नुका साथै एउटा मोबाइल सेट पनि उपहार स्योरुप प्रधान गर्ने जनाएकी छीन्।
सनीले पहिले देखिनै फ्यानहरुमा हट र रोम्याटिक छाप बनाई सकेकाले उनका फ्यानहरुले ज्यादै रुचि देखाएकाले स्वो चर्चा बढेको हो।

खबर एक्सप्रेस