आज:  | Mon, 25, Mar, 2024

सुपर हिरो रणबिर कपुरलाई आलिया भट्ट को साथ्….

२०७४, ४ माघ बिहीबार ०३:३५ मा प्रकाशित ( ६ साल अघि) ३४६४१ पाठक संख्या

एजेन्सी_आकु चिन्ता_  अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्ट लाई लिएर ’ब्रह्मास्त्र’ बन्ने भएको छ ।  चलचित्रलाई अयान मुखर्जीले निर्देशन गर्दै छन् ।  

रणबीर कपुर एक सुपरहिरोको भूमिकामा देखिने भारतीय मिडियाले जनाएको छ । चलचित्रमा यी दुईको अलावा अभिताभ बच्चन र नागिन सिरियलकी अभिनेत्री माेनी राय पनि देखिने छन ।

खबर एक्सप्रेस