आज:  | Thu, 28, Mar, 2024

ऋतिक रोशन को यस्तो छ सम्पती विवररण….

२०७४, ४ माघ बिहीबार ०७:३२ मा प्रकाशित ( ६ साल अघि) ३६५२७ पाठक संख्या

एजेन्सी_आकु चिन्ता_ सम्पन्न परिवारमा जन्मिएका अभिनेता ऋतिक अन्दाजी ६३ मिलियन डलर सम्पत्ति रहेको छ ।                                                ऋतिक विश्वकै पहिलो सुन्दर अभिनेताको रुपमा आफुलाई उभ्याउन सफल भएका छन ।बलिउडमा आफुलाई जमाउन धेरै  धेरै नै संधर्ष गरेका छन । उनको पछिल्लो पटक रिलिज भएको फिल्म काबिलले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो ।

जुन आफ्नै होम प्रडक्शनमा बनेको थियो । बैवाहि क जीवनमा भने सफल हुन नसकेका उनले फेरी डिर्भोष दिएर बसेकी पूर्व पत्नि सजैनसँग बिहे गर्न लागेको खबरल भारतिय मिडियामा यति वेला तातेको छ ।  घरहरु मात्रै ७ वटा रहेका छ ।

खबर एक्सप्रेस