आज:  | Sun, 14, Apr, 2024

बिनय र सृष्टि श्रेष्ठको रोमियो&मुना आउने दिन पक्का..

२०७४, ४ माघ बिहीबार १५:४६ मा प्रकाशित ( ६ साल अघि) ३५९२५ पाठक संख्या

Aku chinta_…

सस्तो प्रचार बाजी गरेर अहिले सुस्ताएको चलचित्र ‘रोमियो एण्ड मुना’ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । फागुन ११ गते प्रदर्शनको तयारीमा रहको चलचित्र अब चैत्र २ मा रिलिज हुने निर्माण पक्षले बताएको छ ।  चलचित्रको काम सोचिएको अवधिमा नसकिएर प्रदर्शन मिति सार्नु परेको बताएका छन् ।

नरेश कुमार केसीको लेखन र निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुस्मा कार्की, प्रज्वल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्रसन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यले संयुक्तरुपमा लगानी गरेका छन् ।

खबर एक्सप्रेस