आज:  | Mon, 25, Sep, 2023

प्रतक्षित चलचित्र कान्छी ट्रेलर यो दिन आऊदैछ…

२०७४, ४ माघ बिहीबार १६:२१ मा प्रकाशित ( ५ साल अघि) ३७२४३ पाठक संख्या

Aaku chinta_दयाह्याङ राई तथा स्वेता खड्का अभिनित चलचित्र कान्छी को ट्रेलर माघको ९ गते दर्शक माझ् आउने निर्मात्री तथा नायिका स्वेता खडकाले जनाएका छन् ।

लामो समय पश्चात कान्छि मार्फत रजतपटमा उदाउन लागेकी खड्का समाज सेवामा पनि उतिकै सम्लग्न छिन् । कॉहा भेटिएला,कोहिनुर बिगतमा उनले अभिनय गरेका सफल चलचित्र हो । फागुन ४ लाई रिलीज मिती तोकेको ट्रेलर पनि दर्शक माझ्  प्रतिक्षाको विषय बनेको छ । चलचित्र मा दयाह्याङ राई र स्वेता खड्काको मुख्य भुमिका रहेको छ । आकास अधिकारी ले निर्देशन गरेको कान्छी लाई स्वेता खड्का को अलावा शैलेस खड्काको पनि लगानी रहेको छ ।

 

 

खबर एक्सप्रेस