बलिउडको सुपरस्टार अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीको कारण छायंकन स्थगित।छायंकन भईरहेको स्थलमा गई सुरक्षा कर्मीले सलमानलाई स्कर्टीङ गरेर मुम्बई घरसम्म पुर्याएका थिए ।
सलमानलाई केहीदिन देखी बिश्नोई समुदायका अपराधी समुहले ज्यान मार्ने धम्की दीईरहेका थिए ।श्वो धम्काइलाई सामान्य लिदै उनि रेस ३ को छायंकनमा व्यस्थ थिए।सुरक्षा कर्मी छायंकन स्थलमै गई निर्माता रमेश तौरानीलाई सलमानको खतराको बारेमा जानकारी गराई छायंकन स्तगित गर्न लगाएर सलमानलाई कडा सुरक्षाको साथ घर लेराएको हो। चलचित्र रेस ३ को निर्देशक रेमो दिसुजा र सलमान खान मुख्य अभिनेता हुनभने ज्याकलिन मुख्य अभिनेत्री हुन्।
करिब १० बर्षदेखि जोधपुरमा हरिण मारेको मुध्दा चलिरहेको छ।त्यही मुध्दालाई कारण बनाउदै सलमानलाई बिश्व ग्याङस्टार लरेन्स बिस्नोईले ज्यान मार्ने धम्की दीएका हुन्।