आज:  | Tue, 26, Sep, 2023

इन्दिराले आफ्नो गित अमेरिका मा यस्तो बनाए…

२०७४, ५ माघ शुक्रबार १७:२३ मा प्रकाशित ( ५ साल अघि) ३६८२१ पाठक संख्या

 

गायिका इन्दिरा जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । अम्बिका गुरुङ्गको शब्द रचना रहेको गीतमा महेश ज्ञवालीको संगीत रहेको छ । अनिश के.क्षेत्रिले निर्देशन गरेको भिडियोमा दिप गुरुङ्ग र सुनिक्षा मैनालीलाइ फिचर गराईएको छ ।

सुशील न्यौपानेले सम्पादन गरेको भिडियो एशियन म्युजिकको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक गरिएको हो । अमेरिकामा छायांकन गरिएको भिडियो उत्कृस्ट बनेको छ ।

 

https://youtu.be/sLGafTnvfWI

खबर एक्सप्रेस