आज:  | Sun, 24, Mar, 2024

नाङ्गै सुत्न रुचाउँने बलिउड सेलिब्रेटी

२०७४, ६ माघ शनिबार १५:३२ मा प्रकाशित ( ६ साल अघि) ४०१५३ पाठक संख्या

सबैसँग आफ्नै एउटा भिन्न सुत्ने तरिका हुन्छ। कोही आफ्नो घरपालुवा जनावरसँग सुत्न रुचाउँछन् भने कोहीले सिरानी। तर केही त्यस्ता बलिउड सेलिब्रेटीहरु पनि छन् जो नाङ्गै सुत्न रुचाउँछन्, यो सुन्दा तपाईलाई अलि असामान्य लाग्ला, तर वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् कि नाङ्गै सुत्नु स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर। र केही सेलिब्रेटीहरु त्यसलाई आफ्नो दिनहुँ रुटीनमा फलो गर्ने देखिन्छ।

मेडिकल विशेषज्ञहरु भन्छन् कि नाङ्गै सुतेमा शरीर चिसिन्छ, र त्यसको राम्रोसँग सुत्न मद्दत गर्दछ। यसले छालालाई पनि राम्रो गर्दछ। बेशक, यसकारण पनि बलिउड स्टारहरु बेडमा विना कपडा जान रुचाउँछन्।

नाङ्गै सुत्न रुचाउँने सेलिब्रेटीहरुको नाम निम्न छ।

१) ज्याकलिन फर्नान्डेज

२) जोन अब्राहम

३) एमी ज्याक्सन

४) पद्मा लक्ष्मी

५) पुनम पाण्डे

६) राखी सवान्त

खबर एक्सप्रेस