आज:  | Mon, 15, Apr, 2024

अामिर खानको सुपर हिट चलचित्र ‘सेक्रेट सुपरस्टार’ले चिननामा धुम मचायो

२०७४, ७ माघ आईतवार ०९:५३ मा प्रकाशित ( ६ साल अघि) ३६७८९ पाठक संख्या

२०१७ को सुपर हिट चलचित्र मध्य अामिर खान प्रडक्सनद्वारा निर्मित सेक्रेट सुपरस्टार एक सफल चलचित्र हो।यस बर्षको तिहारमा प्रदर्शनमा अाएको सेक्रेट सुपरस्टारले बक्स अफिसमा राम्रो कमाई गरेको थियो।
हाल सेक्रेट सुपरस्टार चिनमा प्रदर्शनमा अाएको छ जसमा धुम मचाएको छ।यो चलचित्रले भारत,चिन लगायत छिमेकी राष्टमा पनि निकै राम्रो सङ्कलन गरेको छ।


अडभेयडको निर्देशनमा बनेको सेक्रेट सुपरस्टारको बजेट ४५ करोड हो जसले भारतमा पहिलो दिनमै ६•१५ करोड सङ्कलन गरेको थियो।तर चिनमा पहिलो दिनमै १५ करोड सङ्कलन गरेको छ र यो अति उत्क्रिष्ट रहेको छ।त्यहाको सङ्कलन ढङ्गलको पहिलो दिनको भन्दा राम्रो रहेको छ।
अतः सेक्रेट सुपरस्टारको चिनको सङ्कलनले अामिरको त्यहा निकै राम्रो स्टारडम राखेको छ।अतःयो चलचित्रले पुरा भारतमा सङ्कलन गरेको जति चिनमा मात्र ३ दिनमै गर्नेछ।

 

खबर एक्सप्रेस