आज:  | Thu, 07, Dec, 2023

लापरवाहीले ज्यान गुमाउनु पर्यो…

२०७४, ८ माघ सोमबार ०४:०९ मा प्रकाशित ( ५ साल अघि) ३५६१० पाठक संख्या
  1. aku chinta – पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना २ क ५३७५ नंंंको मिनी ट्रक दुर्घटना हँुदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।
खबर एक्सप्रेस