आज:  | Thu, 28, Sep, 2023

अष्ट्रेलियाका पुर्व कप्तानले आईपिएलका लागी सन्दिप लामिछाने लाई यसो भने..

२०७४, ८ माघ सोमबार ०४:४३ मा प्रकाशित ( ५ साल अघि) ३१८९५ पाठक संख्या

Aku–अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आईपिएलको बोलकबोलमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् ।

ट्वीट गर्दै क्लार्कले आफू आईपिएलको टीमको खेलाडी छनोट टोलीमा भएको भए नेपालका सन्दिप लामिछानेलाई अनुबन्ध गर्नेपनि बताएका छन् । उनले आईपिएलमा छनोट हुन सन्दिपलाई शुभकामना दिदैं वण्डरफूल लिटिल च्याम्पियन भनेका छन् ।

खबर एक्सप्रेस