२०७४, ८ माघ सोमबार ०७:२२ मा प्रकाशित (
५ साल अघि)
३४८६९ पाठक संख्या
– वर्ल्ड नम्बर वन राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फ क्वार्टफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिनाका डियडो स्वार्जम्यानलाई ६–३, ६–७, ६–३ र ६–३ को सेटमा हराउँदै स्पेनी नाडालले अन्तिम ८ मा स्थान बनाएका हुन् ।