सञ्यलिला भन्सालिको पद्मवत सबै केस बाट मुक्त भएर २०१८,जनवरी २५मा प्रदर्शनका लागि पक्का भएको थियो।सिबिभिसी वा सुप्रिम अदालतले चलचित्रलाई हरियो सङ्केत दिएको छ।तर कर्नि सेना अाफ्नो विरोधाबाट पछि हट्न राजि छैनन्।त्यहिमाथि अहिले महिलाहरु पनि विरोधमा लागेका छन्।अन्तिम खबर अनुसार चित्तोग्रहका १९०८ महिलाले जौहर गर्ने वाचा गरेका छन् यदि पद्मवत प्रदर्शन भयो भने।
स्रोत अनुसार चित्तोग्रहमा हजारौँ महिलाहरुले चलचित्र प्रतिबन्धको लागि चतावनि र्याैली निकालेका छन्।साथै श्रि राजपुत कर्नि सेनाका प्रवक्ता बिजेन्द्र सिहंले सिनेमा हलहरु सम्बन्धीत व्यक्तिसँग चलचित्र प्रदर्शन नहुनाकालागि सम्बन्ध राखेको स्विकारेका छन| सिंहले”आइतवार हामिले राष्ट्रिय क्षेत्रका लगभग १०० सिनेमा हलहरुसँग चलचित्र प्रदर्शन निषेधका लागि लिखित गरिसकेकाछौँ” भनेका छन्।उनले”यदि चलचित्र सिनेमा हलमा प्रदर्शनमा अायो भने,हामि अाईपरेका क्षति व्यहोर्न तयार छौँ”भनेका छन्।जस्को कारण ‘सोनु कि टुईटी कि सुईटी’को प्रदर्शन मिति सरेको छ।अब के हुन्छ त्यसका लागि दुधको दुध पानीको पानी
हेर्दै गर्नुहोला।