आज:  | Mon, 15, Apr, 2024

राष्ट्रिय टिममा बढी केन्द्रित अाइपिएलमा भन्दा-युवा खेलाडी सन्दिप लामिछाने

२०७४, ९ माघ मंगलवार ०५:१० मा प्रकाशित ( ६ साल अघि) ३४८१९ पाठक संख्या

अाइिपएको अक्सन सुचिमा पेरेका लेग स्पिनर सन्दिप लामिछानेले खुसी भएतापनि अाफ्नो नेपाली क्रिकेट टोलिका तयारी बढी महत्वपूर्ण भएको बताए।

नामेबियामा हुन लागेको विश्व कप क्रिकेट लिग डिभिजन टुका लगि नेपाली टोली तयारी अवस्था जुटिरहेको छ।सन्दिपले अाफू अाइिपएको अक्सन सुचिमा परेता पनि राष्टको लागि नामेबियामा हुन लागेको विश्व कप क्रिकेट लिगमा खेल्ने बताए।

साथै सन्दिपले यसो भने ‘अहिले नेपाली टोलीका विश्व क्रिकेट लिग डिभिजन टू महत्वपूर्ण छ, म पनि त्यममै केन्द्रित छु,’ नेपाली टोलीको प्रशिक्षणमा जुटको सन्दीपले  भने, ‘आइपिएलमा मौका पाए भने अवश्य राम्रो गर्नेछु । तर अहिले मेरो प्राथमिकता नेपाली टोली हो । ’

खबर एक्सप्रेस