आज:  | Mon, 25, Mar, 2024

कस्तो बन्यो कान्छिको ट्रेलर (भिडियो हेर्नुस)

२०७४, ९ माघ मंगलवार ०९:४३ मा प्रकाशित ( ६ साल अघि) ४६१८३ पाठक संख्या

दयाह्याङ राई तथा स्वेता खड्का अभिनित चलचित्र कान्छी को ट्रेलर आज काठमाडौमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

लामो समय पश्चात कान्छि मार्फत रजतपटमा उदाउन लागेकी खड्का समाज सेवामा पनि उतिकै सम्लग्न छिन् । कॉहा भेटिएला,कोहिनुर बिगतमा उनले अभिनय गरेका सफल चलचित्र हो । फागुन ४ लाई रिलीज मिती तोकेको ट्रेलर पनि दर्शक माझ्  प्रतिक्षाको विषय बनेको छ।

चलचित्र मा दयाह्याङ राई र स्वेता खड्काको मुख्य भुमिका रहेको छ । आकास अधिकारी ले निर्देशन गरेको कान्छी लाई स्वेता खड्का को अलावा शैलेस खड्काको पनि लगानी रहेको छ ।

खबर एक्सप्रेस