चलचित्र “सन्तान” बाट डेब्यु गरेकी नायिका करिश्मा मानन्धर को आज जन्मदिन परेको छ। विकिपिडिया अनुसार उनको जन्म १९७४ फेब्रुअरी ४ हो।यस आधरमा आज उनको ४५ औ जन्मदिन हो। कुनै समय नेपाली चलचित्र जगतमा दर्शक द्वरा निकै रुचाइएकि नायिका करिश्मा हाल राज्नितीमा पनि प्रवेश गरेकी छिन।उनी हाल डा.बाबुराम भट्टराइको “नया शक्ति” पार्टीमा आबध्ध छिन। साथै उनको छोरी कबिता मानन्धर पनि छिट्टाइ नेपाली फिल्म इन्डस्ट्रीमा आउने बताइएको छ।