बलिवूडमा थुप्रै नायकहरु आए कति ले आफ्नो स्थान राख्न सके कतिले १ २ वटा फिल्म खेलेर हराउनु पर्यो। तेसो त बलिवूड तेति सानो बजार पनि हैन जहाँ लाखौंको भिडमा हराउनु शोभाबिक थान्नु पर्छ किनकी लाखौं बलिवूडको बजार जति ठूलो छ कलाकारहरु पनि तेति नै मात्रमा पाइन्छ।
आज हामी सङ्ग केइ कलाकारका नाम छ्न जस्ले १९९० हाल सम्म आफ्नो नामलाई हिट लिस्टमा राख्न सफल भएका छ्न।
१. अमिर खान
बर्षमा एउटा फिल्म मात्र खेल्ने अमिर खान बलिवूडका सबै भन्दा चर्चित नायक हुन। उनी अरु हिरोहरु जस्तो मिडियामा आउने गर्दैनन् तर पनि उनले खेलेका हरेक फिल्मले दर्शकको मन जित्छ।उनि द्वारा अभिनित चलचित्र लगान,गजनी,धुम ३, थ्री इडियट, पिके, दङ्गाल, सेक्रेट सुपरस्टार सबै ब्लकबस्ट्रर फिल्म हुन।
२. सलमान खान
आफ्नो लुक अनि अभिनयले अग्र स्थानमा रहेका सलमान खानको धेरै फ्यान फलोअर्स छ्न साथै उनी द्वारा अभिनित प्राय सबै फिल्म हिट छ्न। उनका दबङ्ग, सुल्तान, प्रेम रतन धन पायो, किक,टाइगर, टाइगर जिन्दा है अन्य सबै फिल्म चर्चित छ्न।
३. शाहरुख खान
शाहरुख खानलाई बलिवूडका किङ्ग खान भनेर चिनिन्छ। प्राय रोमान्टिक फिल्म खेलेर दर्शकको मन जित्ने शाहरुख रोमान्सका किङ्ग पनि हुन। उनी द्वारा आभिनित ह्यप्पी नीउ इअर, फ्यान, दिलवाले, चेन्नाइ एक्स्प्रेस, जब तक है जान सबै चर्चित फिल्म हुन।
४. अक्षय कुमार
हरेक खाल्को अभिनय गरेर दर्शकलाई मोहित पार्ने अक्षय कुमारले हाल सम्म धेरै फिल्म हिट दिएका छ्न। कमेडी फिल्म धेरै खेल्ने उनका सिङ्ग इज ब्लिङ्ग, हाउसफुल ३, एयर लिफ्ट, ब्रदर, गब्बर इज ब्याक हिट छ्न।
५. रितिक रोशन
जिन्दगी ना मिलेगी दोबारा, ब्याङ्ग ब्याङग, क्रीस ३, गुजारिस जस्ता हिट फिल्म दिएका रितिक रोशन बलिवूडका उत्कृष्ट नायक हुन।