आज:  | Thu, 28, Sep, 2023

अजय देवगनको २०१८ मा आउने फिल्महरु

२०७४, २२ माघ सोमबार १६:२७ मा प्रकाशित ( ५ साल अघि) ३१५०८ पाठक संख्या

बलिवूडका “सिङगम” अजय देबगन आफ्नो पछिल्लो फिल्म गोलमाल अगैन पछि के गर्दै छ्न भन्ने सबैको जिज्ञासा्को विषय बन्न सक्छ । उनी २०१८ मा र आउने दिनहरुमा आफ्नो दर्शकको लागि कुन कुन फिल्म लेरा आउदैछ्न त? हामीलाई जानकारी भए अनुसार उनि द्वारा अभिनित चलचित्र “िद राइड” को ट्रैलर यहि आउदो फेब्रुअरी ०६ मा आउन सक्ने बताइएको छ।तेस्तै “सत्सङ्ग”मा अजय र कैटृरिनको जोडी देख्न पाउने छौ।
सन अफ सरदारको सफलता प्राप्त भये सङैग उनले सन्स अफ सरदार २ मा दिपिका र कैटरिना सङ्ग रोमान्स गर्न लागेका छ्न। साथै उनले प्रकाश झा द्वारा निर्देशन गर्न लागिएको ठुलो बजेटमा निर्माण हुन लागेको “राजनीति २” मा कैटरिना सङग देखिने भयका छ्न।उनको २०१९ मा तानाजी द अनसङ्ग वारिअर फिल्म आउने जानकारी पाईएको छ

खबर एक्सप्रेस