आज:  | Sat, 25, Mar, 2023

डमरुको डन्डीबीउको पहिलो पोस्टर यस्तो छ

२०७४, २३ माघ मंगलवार १३:१८ मा प्रकाशित ( ५ साल अघि) ३०२६९ पाठक संख्या

पशुपतिप्रसाद बाट स्थापित नायक खगेन्द्र लामिछाने आफ्नै लेखन रहेको डमरुको डन्डिबिउ लियेर आउदै छ्न। उक्त चलचित्रमा चेतन गुरुङले निर्देशन गर्ने भएका छ्न साथै निर्माता भने सुमि श्रेष्ठ घले र बिनोद गुरुङ रहने छ्न। समृदी ईन्टरटेन्मेन्ट को प्रस्तुती डमरु को डन्डीबीउ खगेन्द्र लामिछाने को लागि कस्तो बन्ने छ त्यो भने हेर्न बाकी छ। किनकी पशुपतिप्रसाद बाट दर्शकको मनमा बस्न सफल उनको धनपति चाहिँ कमाइको हिसाबले खासै राम्रो मानिएन। धनपतिमा उनले राम्रो भुमिका निभाये पनि उनले पशुपतिप्रसादको जस्तो चर्चा बटुल्न सकेनन।

खबर एक्सप्रेस