बबिना किराँतीको भोलि अर्थात माघ २५ गते नया मिउजिक भिडियो आउने भएको छ।नेपाल साहित्य समाज (नेसस) दक्षिण कोरिया को दोस्रो सौगात तथा बिन्दाबासिनी मिउजिकको प्रस्तुती बबिना किराँतीको “मर्निङ” नामक एल्बम लन्च हुने भयेको छ।साथै उक्त एल्बम लन्चको प्रत्यक्ष प्रसारण एन.टि. भि प्लस टेलिभिजनको झन्कार लाइभ मा विभिन्न १४२ वटा देशहरु बाट हेर्न सकिने छ। उनको एल्बममा समाबेश “माथि माथी हिमाली भेगमा” बोलको भिडियोको पोस्टर पनि उनले आफ्नो फेस्बूकमा सार्बजनिक गरिकी छिन। उक्त भिडियोको छायांकन लमजुङको घलेगाउँ मा खिचिएको छ। उक्त भिडियोमा अनिस मगर र बबिना स्वायमको भुमिका हेर्न पाइने छ। उक्त भिडियोको निर्देशक भने युवराज वाइबाको रहेको छ भने शब्द र संगीत भने डर्तुको छ।
बबिना किराँती को जन्म खोटाङमा भएको थियोे तर हाल उनी काठमाडौ स्थित चाबहिल मा बस्ने गर्छिन। उन्ले प्रेमगीत२ को कभर सङ प्रतियोगितामा पनि ट्प २० सेलेक्ट भएकि थिइन्।