आज:  | Tue, 26, Sep, 2023

अनमोल को जानी नजानी १ मा पुगेन

२०७४, २६ माघ शुक्रबार ०९:१४ मा प्रकाशित ( ५ साल अघि) ३४७२० पाठक संख्या

काठमाडौ माघ २६। अनमोल अहिलेको पुस्ताको सबैको नजरमा परेका नायक हुन। उनि द्वारा अभिनित हरेक चलचित्र हिट छ्न। उनले आफ्नो स्टार्ड्म लाई बचाउन मिडियामा खासै आउदैनन त्यसैले उनका हरेक भिडियोहरु ट्रैन्डिङ्ग्मा आउने गर्छ्न। केही समय अगाडि रिलिज भएको उनी द्वारा अभिनित चलचित्र “कृ” को ट्रेलर र सोही फिल्मको यती यती पानी बोलको गितले भने ट्रेन्डिङगमा १ आउन खासै समय लगायनन। तर माघ २३ मा रिलिज भएको जानी नजानी बोलको गीत ट्रेन्डिनमा परे पनि १ मा भने अहिले सम्म पुग्न सकेको छैन। अत्यन्त मनमोहक दृश्यमा खिचीएको यस गितको भिडियोमा कुनै कम्जोरी देखिदैन तर संगीत पक्ष भने अलि फित्तालो देखिन्छ। यस गीतको भिउज हाल सम्म १.१ मिलियन पटक हेरिएको छ। साथै फिल्म भने आज बाट देशभर प्रदर्सन मा आएको छ

खबर एक्सप्रेस