आज:  | Mon, 25, Mar, 2024

गाजा बाजाको ट्रेलर सार्वजनिक

२०७४, २६ माघ शुक्रबार ११:४० मा प्रकाशित ( ६ साल अघि) ३१५४९ पाठक संख्या

टुका इन्टरटैन्मेन्ट एन्ड डि आर फिल्मसको प्रस्तुतिमा गोमा बिस्ट थापा को नेपाली चलचित्र “गाजाबाजा” को ट्रेलर आज हाइलाइट्स नेपालको युटुव च्यानलबाट सार्बजनिक भएको छ। लेखन तथा निर्देशन गणेश देव पाण्डेको रहेको यस चलचित्रमा छायाकन भने ज्याकोपो रच्लिकको रहेको छ। चलचित्रमा मुख्या कलाकारहरु भने अनुपम शर्मा,सुशील श्रेष्ठ,अ्म्बेर सुबेधी,बर्षा सिवाकोटी,रबिन थापा,उद्दब राज भट्टराई,गोपाल अर्याल,रक्षा श्रेष्ठ तथा अन्य रहेका छ्न।
ट्रेलरमा बर्षा सिवाकोटीको छोटो भुमिका देखाइए पनि उनको भुमिका सम्झन लायकको छ। साथै ट्रेलरमा अनुपम शर्मा र सुशील सिटौलाको फुल कमेडी देखाइएको छ।साथै यस चलचित्रको रिलिज डेट फाल्गुन २५ लाई तिकिएको छ। ट्रेलर हेर्न तलको लिन्क क्लिक गर्नु होला।
https://youtu.be/K-ae-kGy-hI

खबर एक्सप्रेस