आज प्रेम दिवसको अवसर पारेर लिलि विलि शिर्ष गित सार्वजनिक गरिएको छ । जहा प्रदिप खड्का र जसिता गुरुङ फिचरिङ छन् । कविराज गहजरातको नृत्य निर्देशन रहेको गित सुदिप बराल ले खिचेको हुन भने एस डि योगीको संगित र स्वर दिएका छन ।
चलचित्र लाई गोविन्द शाही लगायत सुदिप खड्का को पनि लगानी छ मिलन चाम्स् को निर्देशन रहेको चलचित्र चैत्र ३० मा प्रदर्शन हुदै छ।