नेपाल एक विकेटले बिजयी : करण केसीले देखाए चमत्कार ।।
२०७४, २ फाल्गुन बुधबार १५:४९ मा प्रकाशित (
५ साल अघि)
३२५१३ पाठक संख्या
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो ।