आज:  | Tue, 26, Mar, 2024

के.पि ओलि र रसियालि प्रतिनिधिमण्डल बिच भेटवर्ता

२०७४, १५ फाल्गुन मंगलवार १५:४० मा प्रकाशित ( ६ साल अघि) ३९२८० पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलि र रसियाली प्रतिनिधिमण्डल बिच मंग्लवार भेट्वार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा रसियाको एकातेरिन वर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट गर्दैै ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलि सङ्ग सन् २०२५ को वर्ल्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेदवारी दिएकोले त्यसलाई समर्थन गरिदिन  भिसोकिन्सिले आग्रह गरेका छन्।भिसोकिन्सिले उक्त मेलामा बिश्वका विभिन्न देशका राज्नितिक,अौधोगिक,सामाजिक,साँस्कृतिक,विशेषताहरु प्रदर्शनी हुने ओलि लाई जानकारी गराएकाछन। प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका छन् ।

भिसोकिन्सिको प्रस्ताव मन्त्रीपरिसदले पुर्णता पाएपछि छलफहल गरेपछी निर्णयमा पुग्ने प्रधानमन्त्री केपी ओलिले भताएकाछन।
केपी ओलिले भने”तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु।मन्त्रीपरिषदमा छलफल गरेर निर्णय गर्नेछु।”

खबर एक्सप्रेस