आज:  | Thu, 28, Sep, 2023

बिश्वकै महँगो स्ट्राइकर जुनियर नेइमारको खुट्टा भचियो

२०७४, १६ फाल्गुन बुधबार ०४:५६ मा प्रकाशित ( ५ साल अघि) ३५४२५ पाठक संख्या

पेरिस सेन्ट जर्मनी(पि एस जि)बाट खेल्दै आएका बिश्वकै महँगा फूटबल स्ट्राइकर जुनियर नेइमारको खुट्टाको हड्डी भाचिएको छ।नेइमार अब केही समय फूटबल खेलबाट विश्राम लिनपर्ने भएको छ।नेइमारले गत अगस्टमा पिसजिमा अनुवन्ध भएपछी २९ खेलमा ३० गोल गरेका थिए।

बार्सिलोना फूटबल क्लबका अब्बल स्ट्राइकर नेइमारलाइ २ सय मिलियन पाउण्ड तिरेर पिएसजि मा ल्याएको हो।फ्रेन्च लिगमा मार्से विरुद्ध खेल्दा खुट्टामा चोट लागेर उनी गाइते भएका थिए।स्वो खेलमा पिसजी ३-० ले बिजय भएको थियो।खुट्टाको उपचारको क्रममा उनको मेटाटार्सल भचिएको र कुर्कुचाको हड्डीमा समेत चोट लगेको भेटियो।चिकित्सकको सल्लाह अनुसार पेरिस सेन्ट जर्मनका स्ट्राइकर जुनियर नेइमारले केही दिन आराम गर्नुपर्ने हुनाले त्यसैले च्याम्पियसिप अन्तिम १६ रियल म्याड्रिड विरुद्धको खेल गुमाएका छन्।

खबर एक्सप्रेस