आज:  | Fri, 01, Dec, 2023

सलमान नेपाल आउन अस्विकार गरे

२०७४, १८ फाल्गुन शुक्रबार ०८:५२ मा प्रकाशित ( ५ साल अघि) ३३९१५ पाठक संख्या

बलिउडका बहुप्रख्यात कलाकार सलमान खानको हुनलागेको ‘दबङ द  टु’ नेपालका लागि असफल भएको छ।बिप्लब माओवादीको चेतावनीको कारण देखाउदै सलमानले नेपाल नआउने बताएका छन् ।

खानको बहु प्रतिक्षित कार्यक्रम ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।साथै यस कार्यक्रममा नेपाली प्रख्यात कलाकारहरुको पनि प्रदर्शन रहेकोथियो।

बिनाशकारी भुकम्प र नाकाबान्दिले पारेको नकारात्मक प्रभावको छापलाइ मेटाएर नेपालको सकारात्मक पर्यटनको सुरक्षाको संदेश दिनाका ‘दबंग द टुर’ गर्न लागिएको थियो।
आयोजक टिम अनुसार स्वो कार्यक्रम पुर्ण रुपमा स्थगित भैसकेको छैन,आयोजक टिम र सलमानको टिम सङ सम्बादा भैरहेको आयोजकका एक अधिकारीले भताएका छन् ।

खबर एक्सप्रेस