आज:  | Tue, 26, Sep, 2023

शत्रुगते ट्रेलर सार्वजनिक भिडीयो…

२०७४, १८ फाल्गुन शुक्रबार ०९:५३ मा प्रकाशित ( ५ साल अघि) ३७०७४ पाठक संख्या

शुक्रबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमामा मुख्य कलाकारहरुलाई समावेश गरिएको छ ।

सिनेमामा अनिभेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामा रहेको देख्न सकिन्छ ।शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको सिनेमा ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हरिवंश आचार्यको कथालाई प्रदिप भट्टराईले निर्देशन गरेका छन् ।

 

खबर एक्सप्रेस