आज:  | Mon, 25, Sep, 2023

आइसिसी बिश्व कपमा सन्दीप लामिछाने १० उत्कृष्ट खेलाडीमा छ्नोट

२०७४, १८ फाल्गुन शुक्रबार १३:०० मा प्रकाशित ( ५ साल अघि) ४८४२१ पाठक संख्या

आइसिसी बिश्व कप छनोटमा उत्कृष्ट १० खेलाडी मध्य सन्दीप लामिछाने परेकाछन।

Sandeep Lamichhane. Photo: Udipt Singh Chhetry/THT

आइसिसी बिश्व कप छनोट खेल्ने १० उत्कृष्ट खेलाडी आइसिसिले सार्वजनिक गर्ने क्रममा सन्दीप लामिछाने दोस्रोमा पर्न सफल भएका छन।पहिलो नम्बरमा वेस्ट इन्दिजका रोभ्मान पावेल परेका छ।
कप मार्च ४ देखि २४ सम्म जिम्बाबेमा हुनेछ।

त्यस्तै सूचीमा वेस्ट इन्डिजका र अफगानिस्तानका दुई-दुई खेलाडी परेका छन् भने नेपाल, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, जिम्बाबे र पपुवा न्युगिनीका एक-एक खेलाडी छन्। सन्दीप आईपिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन्।

हाल सन्दिप लामिछने बिश्व क्रीकेटमा प्रख्यात भयेका छन्।
१७ वर्षिय सन्दीपलाई आइपिएल दिल्ली दिएर देभिल्सले न्युनतम  २० लाख भारुमा न्युउक्त गरेको हो। यसअघि सन्दीप अल आउट क्रिकेटरको विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका थिए।

खबर एक्सप्रेस