आज:  | Fri, 24, Mar, 2023

१ बर्षाको बच्चाले बाख्रो दुहेर देखयो चमत्कार

२०७४, १८ फाल्गुन शुक्रबार १४:२५ मा प्रकाशित ( ५ साल अघि) ३०३१० पाठक संख्या

हरेक बच्चाहरुसङ्ग विभिन्न बिशेसता हुन्छ।हामीले पहिलै बाट बच्चाले गाडी चलाएको साथै ठुला ठुला काम गरेको सुन्दै आएका छौ।त्यसका साथै बच्चाहरु सङ्ग अद्भुत क्षमता हुन्छ भन्ने कुराको गुगल ब्याइ देखि लिएर विभिन्न ठाँउका बच्चाहरुले प्रमाणित गरिसकेका छन्।

यस्तै हामिले एउटा चमत्कार बच्चाको क्रियाकलाप यहाँहरु माझ प्रस्तुत गरेका छौँ । यो बालकले आफ्ना बा आमाले भैसी दुहेको देखेर घरमा भएको आफ्नो बाख्रो दुहुने गर्दछ । त्यति सानो बालकले बाख्रा दुहुएको यो दृश्य साँच्ची हेर्न लायक छ । हेर्नुहोस यो बालकको क्रियाकलाप ।https://youtu.be/ar2bYS2qmeY

खबर एक्सप्रेस