आज:  | Sat, 10, Dec, 2022

मल बाट सुरक्षागार्ड आफै खसे की यो कसैको षड्यन्त्र हो

२०७४, १९ फाल्गुन शनिबार ०६:५० मा प्रकाशित ( ४ साल अघि) २८३३५ पाठक संख्या

काठमाडौ,कमलपोखरी स्थित रहेको सिट सेन्टरबाट खसी एक सुरक्षागार्डको मृत्यु भएको छ।उनी स्वयम् खसेका हुन् कि अरु कसैले धकालेका हुन?

 

पाँचथर फिदिमका २६ बर्षीय रबिन भुजेल सिट सेन्टर मलका एक असल सुरक्षागार्ड थिए।शुक्रबार उनको चौथो तल्लाबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरी परिसरले बताएका छन्।उनि बिहनै ३ बजे मलबाट झर्ने क्रममा खसेर मृत्यु भएको थियो।

भुजेलको आफन्तजनले भने उनको मृत्युप्रति आशंक व्यक्त गर्दै सत्यतथ्य, छानबिनको माग गरेका छन् । स्वो कार्यको दुधको दूध पानीको पानी गर्न प्रहरीले थप अनुसन्धान अगाडि बढाएका छन् ।

खबर एक्सप्रेस