आज:  | Sat, 10, Dec, 2022

चिनमा ‘बजरङ्गी भाइजान’को पहिलो दिनमै १४ करोड भन्दा बढीको ब्यापार

२०७४, १९ फाल्गुन शनिबार ०९:५२ मा प्रकाशित ( ४ साल अघि) २६८८२ पाठक संख्या

शुक्रबार देखि प्रदर्सनमा आएको सलमानको सुपर हिट चलचित्र ‘बजरङ्गी भाइजान’ले पहिलो दिनमै १४ दशमलव ६९ भारुको ब्यापार गरेको भारतीय सञ्चारले भतएको छ।स्वो चलचित्र २०१५ देखि प्रदर्सन आएको थियो तर चिनियाँ भाषामा डबिङ्ग गरेर चलाउदा चिनामा अहिले प्रदर्सन भएको हो।

‘बजरङ्गी भाइजान’ले भारता भने ३२० दशमलव ३४ करोडको ब्यापार गरेको थियो।यो सलमान खानको चिनमा प्रदर्सनमा आएको पहिलो चलचित्र हो।अत चलचित्र ९ हजार भन्दा स्क्रिनमा सेएर भैसकेको छ।

खबर एक्सप्रेस