चलचित्र प्रेमगीत २ को कभर सङ् बिजेता निता थापा मगरको नया कोसिली “बाडुली लाग्छ” सङ्ग्स नेपालको युटुव च्यानल बाट सार्बजनिक भएको छ। निता थापाको स्वारमा डिपि खनालको शब्द रहेको उक्त गीतमा म्युजिक भने राजन राज सिवाकोटीको रहेको छ।
उत्सब दाहलको कोरियोग्राफीमा बनेको यस भिडियोमा अनिल,निता,पूजा र जीवन को भुमिका देख्न पाइन्छ।