आज:  | Tue, 06, Dec, 2022

सोमपाल कामीली लिए लगातार २ विकेट : नेपालले पायो ३८१ को टार्गेट

२०७४, २० फाल्गुन आईतवार ११:११ मा प्रकाशित ( ४ साल अघि) २८९८२ पाठक संख्या

भर्खरै, सोम्पाल कामीको बलिंगमा सकिन्दर राजा आउट भएका थिए, र अर्को विकेट पनि सोमपाल कामीले नै लिएका छन्, अहिले उनले जिम्बावेका पूर्व कप्तान ब्रेनडन टेलरलाइ आउट गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ ।

खेलको समाप्तिमा जिम्बावेले ६ विकेटको क्षतिमा ३८० रन बनाएको छ । साथै नेपालले ३८१ रनको टार्गेट पाएको छ ।

 

खबर एक्सप्रेस