आज:  | Sat, 10, Dec, 2022

वर्षकै सुपर हट चलचित्र ‘हेट स्टोरी ४’ को  हट सिन यसरि खिचियो

२०७४, २३ फाल्गुन बुधबार ०७:५६ मा प्रकाशित ( ४ साल अघि) ५५३१७ पाठक संख्या

२०१५ मा प्रदर्शन आएको चलचित्र ‘हेट स्टोरी ३’को स्क्वेल ‘हेट स्टोरी ४’ यस बर्षाकै सुपर हट चलचित्र कहलिएको छ । हेर्नुस् कसरी खिचियो यस्को हट सिन ।

ड्र्मा,थ्रीलर ढराको चलचित्र ‘हेट स्टोरी ४’ मा इहाना धिलोन, उर्वशी रौटेला, सुरज पन्चोली, गुर्मीट चौधरी, करण वोहि, विवन भटेना आधीको मुख्य भुमिका रहेको छ । टि सिरिज फिल्म्स प्रोडक्सनद्वारा निर्मित चलचित्रलाइ भिशाल पान्द्यले निर्देशन गरेका छन् । बिक्रम भट्ट र भुसन कुमार स्वो चलचित्रका निर्माता हुन् ।

वर्षकै सुपर हट चलचित्र ‘हेट स्टोरी ४’ को प्रदर्शन मिति यहि शुक्रबार ( जनवरी ९) रहेको छ ।हेर्नुस् यसरि खिचिएको थियो चलचित्रको हट सिन ।

खबर एक्सप्रेस