आज:  | Tue, 06, Dec, 2022

भारतले यसका लागि नेपाल तर्फाको सिमा बन्द

२०७४, २५ फाल्गुन शुक्रबार ०८:४६ मा प्रकाशित ( ४ साल अघि) २७६५० पाठक संख्या

आज विहार राज्यको अररिया जिल्लामा उपनिर्वाचनको लागि नेपाल तर्फाको सिमा ४८ घण्टाका लागि बन्द गर्ने भएको छ !

आइतबार हुने उपनिर्वाचनको सुरक्षालाइ मध्यनजर राखी विहार राज्यको अररिया जिल्ला संग जोडिएको सुनसरी र मोरंग तर्फको सिमा ४८ घण्टाका
लागि भारतले बन्द गर्ने जानकारी दिएको छ ! सीमा आज बेलुका ६ बजे देखि आइतबार बेलुका ६ बजे सम्म बन्द रहने छ ! भारतीय पक्षले उपनिर्वाचनको सुरक्षा लक्ष पारि नेपाल प्रशसन संग आग्रह गरि स्वो सिमा बन्द गर्ने भएको छ ! यस आग्रहलाइ स्वीकार गरि भारत संग जोडिएको
मोरंग र सुनसरी जिल्लाको सिमा ४८ घण्टाका लागि बन्द रहने मोरंगका जिल्ला प्रमुख रामप्रसाद आचार्यले बताएका छन् !

खबर एक्सप्रेस