आज:  | Sat, 10, Dec, 2022

नयिका नम्रता श्रेष्ठ सङ्ग हरपल रहने यी ब्याक्ती को हुन्

२०७४, २७ फाल्गुन आईतवार ०९:४७ मा प्रकाशित ( ४ साल अघि) २८७०८ पाठक संख्या

नम्रता श्रेष्ठ यि पुरुषसङ्ग धेरै पटक देश तथा बिदेश भ्रमण गरिसकेकिछिन । धेरै समय देखि यस पुरुषसङ्ग उनी जोडिएकिछिन।

यि पुरुषको नाम हो ‘दावा स्टेफिन शेर्पा’ । यो सुन्दा अचम्म लाग्छ कि नम्रता र दावा सार्थक रुपमा सम्बन्धमा छन् । नम्रताले दावा आफ्नो प्रेम हो भनेर मिडियालाइ भनिसकेकिछिन ।

नम्रताले दावा सङ्ग न्युजिल्यान घुमेका फोटाहरु समाजिक सन्झाल फेसबुकमा हलेकिछिन । यि जोडी सर्बप्रथम कुमारी चलचित्र मन्दिर ‘रेड कार्पेट’मा देखिएका थिए । आइतबार दावा स्टेफिन शेर्पाको जन्मदिनमा नम्रताले आफ्नो प्रेमलाइ स्नेह जताउदै सुभकामनाको क्यप्सन लेखिकी छिन् ।” Happiest birthday to my love! I wish you good health, so we could explore more places and food. More strength, so you can handle me !!! ”

 

खबर एक्सप्रेस