जेठ १४ ।
नेपालको पहिलो ई–पेमेन्ट कम्पनी इसेवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त भएका मल्लले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा इसेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।