आज:  | Sat, 02, Dec, 2023

यस्तो बन्याे सन्जु को ट्रेलर

२०७५, १६ जेष्ठ बुधबार १५:१० मा प्रकाशित ( ५ साल अघि) २५३६३ पाठक संख्या

जेठ १६ ।
बलिउड स्टार सन्जय दत्तको लाइफ सर्कलका बिबिध घटनाक्रम समेटिएको रणबिर कपुरको बहुप्रतिक्षित चलचित्र सन्जुको ट्रेलर सार्वजनिक गरिएको छ । केहि समय अघि सार्वजनिक गरिएको टिजरले चलचित्रको ट्रेलरलाइ नै प्रतिक्षित बनाएको थियो ।
सन्जय दत्तका जिवनका बिबिध आयामलाइ चलचित्रको पर्दामा देखाइएको छ । सन्जय दत्तको भुमिकामा रणबिर कपुर लाइ प्रस्तुत गरिएको छ ।
फिल्ममा सन्जय दत्तकि आमाको भुमिका मा मनिषा कोइरालाको पनि अभिनय रहेको छ । साथै चलचित्रमा अनुष्का शर्मा , परेश रावल , सोनम कपुर , दिया मिर्जा , बोमन इरानी जस्ता चर्चित कलाकारको अभिनय रहेको छ ।
हेरौ सन्जु को जवरजस्त ट्रेलर

खबर एक्सप्रेस