आज:  | Wed, 07, Dec, 2022

बलिउड लाइ नेपाली मार्केटको लोभ

२०७५, २८ जेष्ठ सोमबार ०१:३० मा प्रकाशित ( ४ साल अघि) ९८९६ पाठक संख्या

जेठ २८ ।
बलिउड कलाकारलाइ पनि थाहा भइ सक्यो कि नेपालबाट पनि राम्रो पैसा उठ्छ भनेर । नेपाली मार्केटको लोभ गर्न थालिसकेका छन् बलिउड मेकर पनि । बलिउड सुपरस्टार सलमान खानले नेपाललाइ नै सम्बोधन गरि आफ्नो चलचित्र रेश हेरिदिन नेपाली दर्शकलाइ आग्रह गरेका छन् ।

यसै पनि नेपाली मार्केटमा खान नायकहरुका फिल्मले नेपाली बक्स अफिसमा तहल्का मच्चाउदै आएका छन् ।

खबर एक्सप्रेस