आज:  | Tue, 06, Dec, 2022

असार ५ सम्म सुजुकिकाे मेगा एक्सेन्ज

२०७५, २ असार शनिबार ०५:२५ मा प्रकाशित ( ४ साल अघि) ३२१९७ पाठक संख्या

असार २ ।
बिशाल ग्रुप अन्तरगत काे भि जि अटोमोबाइलको आयोजनामा सुजुकि मेगा एक्सेन्ज क्याम्प सञ्चालनमा आएको छ ।
गत जे७ ३० गते देखि असार ५ गते सम्म चल्ने क्याम्पमा ललितपुर, भक्तपुर काठमाण्डौका सबै सिजुकि स्वरुमबाट शेवा प्रदान गरीरहेको छ ।
भि जि अटो मोबाइल का मार्केटिङ्ग म्यानेजर नबराज कोइरालाले यो मेगा एक्सचेञ्ज क्याम बाट ३ सय सुजुकि बाईक तथा स्कुटरहरु बेच्ने लक्ष्य लिएको बताए ।

कुनैपनि नगुडने बाइक तथा स्कुटरको मुल्याङ्कन गर्दा २० हजार र गुडने बाइक अथवा स्कुटर मा बजारको रकम भन्दा १५ हजार बढि मुल्य थपेर ििदने प्रबन्ध मिलाईएको मार्केटिङ् म्यानेजर कोईरालाले बताए ।
उनले भने –‘ हामिले पुरानो गाडी चद्ने ग्राहक ले बाइक बिग्रेर धेरै खर्च गर्नु नपरोस र पुरानो बाइकले बाताबरण प्रदुषण हुने हुनाले यो कुनै पनि कम्पनी को पुरानो बाइक लिएर नया बाइक दिने कार्यक्रम सञ्चालन गरेका हौँ । ’
यो काठमाडौं उपत्यका लगाएत भक्तपुर र बनेपा को सुजुकी शोरुम बाट पुरानो बाइक दिएर सजिलै नया बाइक तथा स्कुटर साटन सकिने उनले बताए ।

खबर एक्सप्रेस