असार १२ ।
करिव डेड महिना अघि आरम्भ गरिएको बिर अस्पतालको रंगरोगन सरसफाइ तथा मर्मतसम्हार कार्य सकिएको छ । काम सुरु भएको ४५ दिन आइ पुग्दा बिर अस्पतालको मुहार पुरै फेरिएको छ । बिर अस्पताल प्रशाशन , स्वास्थ्य मन्त्रालय , स्वास्थ्य मन्त्रि , धुर्मुस सुन्तली फाउन्डेसन तथा अन्य अभियन्ताहरुको सहकार्यमा बिर अस्पतालको रुप फेरीएको हो । यस्तो भयो बिर अस्पताल ।