आज:  | Fri, 22, Mar, 2024

जनता लाई दुःख दिने काम गरे त्यसको परिणाम चुनाबमा आउछ : प्रधानमन्त्री ओली

२०७६, १२ असार बिहीबार ११:३४ मा प्रकाशित ( ४ साल अघि) ४०७४७ पाठक संख्या

पछिल्लो दुइ महिना भित्र करिव चार दिन सम्म बिद्यालय तथा शैशिक सस्था बन्द भए जस्तो प्रत्यक्ष असर विद्यार्थी हरुले भोग्नु पर्यो I साथै सरकारका सम्पूर्ण राज्य संग सम्बन्धित पक्ष लै नै उक्त बिसय नकारात्मक असर पुर्याको जसको मुख्य कारक थियो नेत्र बिक्रम चन्द विप्लपले गरेको नेपाल बन्द I बल्ल बल्ल हाम्रो मुलुक बन्दको ब्यथिति बाट बाहिर निस्कियो भन्ने अवस्था पुगेका हामी सम्पूर्ण नेपाली का लागि यस प्रकार बन्दले निरुत्सायित बनाएको छ I यहि बिसय लाई लिएर सरकारको नेतृत्व गरिरेका के पी सर्मा ओली भन्छन ‘यो पटक पटक को बन्द हड्ताल , शैक्षिक सथाहरु बन्द जसको प्रभाव अध्यन,अध्यापन,मनोविज्ञान,अर्थतन्त्र सबै कुरामा परेको छ I

ओली का अनुसार यो बिल्कुलै अनावस्यक,अनुचित र हानिकारक बिसय हो I देशमा लोकतन्त्र आई सकेको र जनता सर्वाभम सत्ता सम्पन्न भैसकेको र राजनैतिक कर्ताले पनि आफ्ना बिचार जनता समक्ष लैजान सक्ने अवस्था भएको भन्दै प्रधानमन्त्रिले घुमाउरो पारामा विप्लप लाई इंकित गर्दै भने कि; आफना सहि कार्य योजना सम्पादन गर्न सबैलाई छुट छन त्यसो भनि रहदा जनतालाइ दुख दिने किसिमका कुनै बिसय प्रति जनता चुप रहदैनन I नियमित कार्यक्रम जनता संग प्रधानमन्त्री कार्यक्रम बोल्दै ओलीले भने निश्चित समय पश्चात हामी चुनाबका निम्ति जनता संगै जानु पर्ने हुन्छ र चुनाबको नतिजा संगै हामीले जनता आज गरेका गतिभिधिको नतिजा हामी लाइ हामीले नै स्विकार्नु पर्ने हुन्छ I

खबर एक्सप्रेस